ओलीले चीनमा के-के गरे भारतले एक-एक खोज्न थाल्यो, लैनचौरलाइ देउवा बिरुद्द कसले उचाल्यो ?



हाम्रो इकोनोमि

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली चीन भ्रमणमा गएको बिषयलाइ लिएर भारतीय राजदुत मन्जिभ सिंह पुरीले चासो ब्यक्त गरेका छन।भारतले दुताबास मार्फत आफु खुसी लगानी गर्दै आएको रकमलाइ तेब्बर बनाउन सरकारले स्वीकृत दिनु पर्ने शर्त राखी रहेका बेला ओलीले चीनिया नेता लाइ भेट्दा के कुरा गरे त्यसको जानकारी नेपाल सरकारले आफुहरुलाई दिनु पर्ने माग पुरीले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष राखेका छन।

भारत र चीनबीच दोक्लम विवाद चलिरहेका बेला पूर्वप्रधानमन्त्री ओली तिब्बत भ्रमणमा पुगे पछी भारतलाइ त्यो कुरा पचिरहेको छैन । तिब्बत भ्रमणमा पुगेका ओलीले चीनियाँ नेताहरुसँग भेटघाट भएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक पनि गरे । त्यसपछि सक्रिय भएको भारतीय दूतावासले चिनियाँ नेताहरुलाई ओलीले भेट्नुको कारण नेपाल सरकारसँग मागेको समाचार स्रोतले बताएको छ ।

ओलीको भ्रमणबारे भारतीय दूतावासले प्रधानमन्त्री शेरबहादुर देउवासँग चासो राखेका छन । ‘ओलीको भ्रमणका बारेमा नेपाल सरकारलाई के जानकारी छ ? भारतीय राजदूत मन्जिभ सिंहले प्रधानमन्त्री देउवासँग सोधेका थिए । तर पूर्वप्रधानमन्त्रीज्यू चीन भ्रमण गएको बारे मन्त्रालयलाई कुनै जानकारी छैन’ परराष्ट्र मन्त्रालयले देउवालाइ जवाफ दिएको छ। उता भारतकै हाराहारीमा चीनले तराइमा लगानी गर्ने तयारी गरिरहेको छ। भारतले चीन संग सिमाना जोडिएका क्षेत्रमा अनेक प्रकारका संरचना निर्माण गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...