वीपी कोइरालाको नाममा खुलेको प्रतिष्ठानमा अख्तियारले मार्यो छापा



हाम्रो इकोनोमि

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं भ्रष्टाचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज छापा मारेको छ ।
अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट डिएसपी रमेश बस्नेतको नेतृत्वमा गएको टोलीले धरानमा रहेको प्रतिष्ठानमा छापा मार्दै विभिन्न कागजात नियन्त्रणमा लिएको छ । थप जानकारी केहि बेर पछि।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...