भारतीय नागरिक बने नेपालको मन्त्री, राजपाका सांसद र मेयर भारतीय भएको पुष्टी



तत्कालिन तमलोपाले भारतीय नागरिक केदार नन्दन चौधरीलाइ साम्सद बनाए पछि हंगामा मच्चियो। अस्ति सम्पन्न स्थानीय तहको चुनाबमा भारतीय नागरिकले मेयरमा चुनाब जितेको तथ्य बाहिरिएको छ। कपिलवस्तु जिल्लास्थित कृष्णनगर नगरपालिकाको मेयर पदमा भारतीय नागरिक रजतप्रताप शाहले बाजी मारेका छन्। शाहभवन बहादुरगञ्जमा बसोबास गर्दै आएका उनी यसअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा राजनीति गर्दै आएका थिए । उनको गतिविधिहरू शंकास्पद भएपछि संघीय समाजवादी फोरमले पार्टीबाट कारबाही गरेर निकाल्नुका साथै टिकट दिएको थिएन । तर उनले स्वतन्त्र भएर चुनाब जिते। उनि फोरमका साम्सद अभिषेक प्रताप शाहका सहोदर काका हुन् । कपिलवस्तु जिल्लामा थुप्रै सम्पत्ति जोडेका रजतप्रताप शाहका बुबा रघवेन्द्रप्रताप शाह सहायक मन्त्री समेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय