गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

इजरायल र हमासबीचको जारी युद्धमा मंगलबार राति ५ सय जनाको मृत्यु भएको छ । गाजा सहरको अहली अरब सिटी अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको मृत्यु भएको बताइएको छ । उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको र आक्रमण हमासले गरेको इजरायलको दाबी छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री नेतन्याहुले हाम्रा बालबालिकाको निर्ममतापूर्वक हत्या गर्नेहरू आफ्नै सन्तानको हत्यारा हुन् भनेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेतन्याहुले भनेका छन्, ‘गाजामा आक्रमण गर्ने इजरायली सेना होइन, हमासका डरलाग्दो आतंककारीहरू थिए भन्ने कुरा सारा विश्वले जान्नुपर्छ । हाम्रा बालबालिकाको निर्ममतापूर्वक हत्या गर्नेहरू आफ्नै सन्तानको हत्यारा हुन् ।’

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...