राष्ट्रिय शिक्षा सम्मान २०८०’ बाट हरिसिंह केसी सम्मानित



हाम्रो इकोनोमि

 

 

गुणस्तरीय एवं अन्तर्राष्ट्रिय स्तरको व्यवहारिक शिक्षा प्रदान गर्दै सबैको रोजाइमा पर्दै आएको काठमाडौ बसुन्धारास्थित आइएसओबाट सर्टिफाइड साउथ वेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी “राष्ट्रिय शिक्षा सेवा सम्मान-२०८०” बाट सम्मानित हुनुभएको छ। शनिबार फोकस नेपाल संस्थाद्वारा नाचघर जमलमा आयोजना गरिएको नवबर्ष तथा लोकतन्त्र दिवस–२०८० को शुभ अवसरमा आयोजित विशेष समारोहमा कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच केसीलाई सम्मान गर्नु भएको हो । शिक्षासेवी सम्मानबाट सम्मानित हुँदा आफूमा थप जिम्मेवारी थपिएको बताउँदै नेपालको शैक्षिक विकास र उन्नयनमा अझ केहि गर्ने प्रेरणा मिलेको समेत केसीले बताउनुभयो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...