ललितपुर महानगरले हटाउँदै लगनखेलको मञ्जुश्री पेट्रोल पम्प



 

ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाउन सुरु गरेको छ । महानगरकै जग्गामा रहेको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो ।

तर महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ ।

महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली अहिले लगनखेल पुगेर पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराउँदैछ ।

प्रतिक्रिया दिनुहोस
सडक आन्दोलनमा होमिने राप्रपाको तयारी

    राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना तथा संघीयता खारेजीको

तीन मन्त्रालय नपाए सरकारमा नजाने नेकपा एसको निर्णय

    नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ

यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन्

पूर्वमन्त्री कुशवाहले माओवादी छाडे, जनमत पार्टीबाट उम्मेदवार घोषणा

    नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश