एक बर्षमा आठ सय उद्योग दर्ता



हाम्रो इकोनोमि

झापामा आर्थिक वर्ष २०७३–७४ मा ८२२ वटा साना तथा मझौला उद्योग दर्ता भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका कर्मचारी विष्णुप्रसाद झाका अनुसार जिल्लामा हालसम्म सात हजार ६९८ उद्योग दर्ता छन् ।

गत आवमा २४ वटा उद्योग खारेज भएका थिए । उद्योग दर्ता एवं नवीकरणबाट सो अवधिमा रु ८७ लाख ७०० राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...