विवेकशील र साझा पार्टीको एकता भोलि घोषणा हुँदै



हाम्रो इकोनोमि

पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच बुधबार एकता हुने भएको छ। दुवै पार्टीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बुधबार राजधानीमा विशेष कार्यक्रम गरेर पार्टी एकीकरणको घोषणा गर्न लागेको जानकारी गराएको छ।

साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्य र विवेकशील पार्टीका प्रवक्ता रमेश पौडेलले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बुधबार दिउँसो १:३० बजे नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्सम एकता घोषणा हुने जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...