बहालवाला मन्त्री तानिने भए पछी अर्बौ रकम छलीका अभियुक्त चूडामणीले यसरी पाउदैछन् अभयदान



हाम्रो इकोनोमि

अर्बौ रकम छली गरेको अभियोगमा थुनामा परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मा लाइ छुटाउन नेता हरुले अदालतमा सेटिंग मिलाएको खुल्न आएको छ। सोहि बमोजिम सर्वोच्च अदालतले हालै शर्मालाई अनुकुल हुनेगरी फैसला गरेको छ ।

कांग्रेस नेता एबम पूर्व अर्थमन्त्री राम शरण महत र पूर्व अर्थ मन्त्री तथा अहिलेका विदेश मन्त्री कृष्ण बहादुर महरा समेत उक्त काण्डमा तानिने भए पछि शर्माले अभय दान पाउन लागेको श्रोतको भनाइ छ। अहिलेका प्रधान न्यायधिश गोपाल पराजुली र प्रधानमन्त्री शेर बहादुर देउवा तँ तँ र म म गर्ने साथी हुन्।
देउवाले पराजुलीलाइ तिमी भनेर सम्बोधन गर्छन। देउवाको आग्रहमा उनै पराजुलीले सबै मिलाउछु भनेको श्रोतको दाबी छ।प्रचण्डको बिशेष आग्रहमा देउवाले महत र महरा जोगाउन पराजुलीलाइ आग्रह गरेका थिए। शर्मा परिवार र सरकार संगको डिल वकिल भीमार्जुन आचार्यले गरेका हुन्। महत र महरा सहित अन्य पार्टीका आधा दर्जन नेता तानिने भए पछि यस्तो प्रपन्च रचिएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...