तान्त्रिक बन्ने चाहना पुरा गर्न आफ्नै ३ वर्षीय छोराको बलि



हाम्रो इकोनोमि

भारतको हरियाणामा परम्परागत सोच भएका एक बाबुले तान्त्रिक बन्ने आफ्नो चाहना पुरा गर्न आफ्नै नाबालक छोराको बलि दिएका छन् ।

उनले टेलिभिजनबाट प्रसारण हुँदै आएको क्राइम शो देखेर नाबालक छोराको बलि चढाएको त्यहाँका अधिकारीलाई उद्यृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

धिरज नाम गरेका ती बाबुले क्राइम सिरियल देखेर तान्त्रिक मन्त्रबाट पैसा कमाउने चाहना पुरा गर्न भन्दै आफ्नो ३ वर्षीया अचेत छोराको बलि दिएको प्रहरीलाई बयान दिएका छन् । उनी परम्परागत सोचमा यतिसम्म लिप्त भएकी उनले आफ्नो सन्तानले यो संसारलाई बुझ्न नपाउदै उसको ज्यान लिन पनि पछि हटेनन् ।

छोरालाई घुमाउन लैजाने बहाना बनायर धिरजले सुनसान ठाउँमा लगेर नहरमा बली दिएको सामाचारमा उल्लेख छ । प्रहरीले सोधपुछ गर्दा उनले आफ्नो गल्तीलाई सजिलै स्वीकारेका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...