२० करोड ७१ लाख राजश्व संकलन



हाम्रो इकोनोमि

आर्थिक वर्ष २०७३–७४ मा रु २० करोड ७१ लाख २५ हजार राजश्व संकलन भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लास्थित विभिन्न कार्यालयबाट सो राजश्व संकलन भएको हो । सबैभन्दा बढी खुम्बु क्षेत्रबाट राजश्व संकलन भएको छ ।

गत आवमा राष्ट्रिय वाणिज्य बैंक सल्लेरी शाखाबाट रु सात करोड दुई लाख ९१ हजार, नाम्चे शाखाबाट रु १३ करोड ३७ लाख ६० हजार र लुक्ला शाखाबाट रु ३० लाख ७३ हजार राजश्व संकलन भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा रु ८५ लाख बढी राजश्व संकलन भएको छ । अघिल्लो आवमा रु १९ करोड ८३ लाख चार हजार राजश्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...