हेड टु हेड च्यालेन्ज सकिए लगत्तै नेपालीसँग सहयोगको हात फैलाइन् नेपाली चेली शृंखला खतिवडाले, गरिन् यस्तो आग्रह



हाम्रो इकोनोमि

 

अहिले देशबिदेशमा रहेका सबै नेपालीले नेपालकी शृंखला खतिवडालाइ ‘मिस वर्ल्ड २०१८’ को ताज नेपाल ल्याउनको लागी धेरै शुभकामना दिइरहेका छन्।

विश्वभरका १२१ देशले भाग लिएको विश्व सुन्दरी प्रतियोगीतमा यसपटक नेपाली चेली शृंखला खतिवडाले राम्रो चर्चा कमाइरहेकी छिन् ।

‘मिस वर्ल्डको इतिहाँसमा नै नेपाल यति नजिक पुगेको यो पहिलो पटक हो ।

यस बर्षको मिस वर्ल्ड २०१८ को प्रतियोगितामा नेपाल श्रृंखला खतिवडा अहिले विश्वकै नजरमा परेकी छिन् ।

उमेरले २३ वर्षकी खतिवडा एशियाकै बलियो दावेदारको रुपमा चिनाउँन सफल हुँदा उनले यसपटकको ताज जित्ने संभावना प्रवल बन्दै गएको छ ।

।नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनिया चकित पारेकी छिन्

डिसेम्बर ८ मा चीनको सानियामा हुन लागिरहेको मिस वल्ड २०१८ का विभिन्न इभेन्ट र प्रतिसपर्धाहरु भईरहेका छन् ।

त्यसै अन्तर्गत हेड टु हेड च्यालेन्ज सकिएको केहि दिन पछाडी वेष्ट ट्यालेन्ट अवार्डको फाईनल सम्पन्न भएसँगै शृंखला खतिवडाले आफ्नो फेसबुक वालमा लेखकी छिन ‘सबै प्रतिसपर्धी एक से एक थियौँ तर जापानले सबैलाई रुवायो सबैको मन छोयो जापानको अपेराले ।

अवार्ड एउटैले जित्ने जुन जापानले जित्यो । यो भ्रम नहोस कि यो नै फाईनल भने होईन मिस वल्ड २०१८ डिसेम्बर ८ मा मात्र घोषणा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...