श्रृंखला खतिवडा “मिस वर्ल्ड” को भोटिङमा सबैभन्दा अगाडी , यसरी गर्नुहोस् भोट !



हाम्रो इकोनोमि

 

मिस वर्ल्ड” खतिवडा यतिबेला सबै नेपालीहरुको आसाको केन्द्रबिन्दु बनिरहेकीछिन् ।

उनी यतिबेला “मिस वर्ल्ड २०१८” को प्रतिस्पर्धाका लागि चीनमा रहेकीछिन् ।

त्यसमाथि पनि शृङ्खला मिस वर्ल्डको यात्रामा विश्वभरीका सुन्दरी प्रतियोगिताका प्रेडिक्टरहरुले नेपाललाई पहिलो पटक टप १० , ५ हुँदै टप ३ भित्र राखेका छन् ।

जुन शृङ्खलालाई मिस वर्ल्डको उपाधीका लागि सहज बनाउँन सक्छ ।

किनकी यसअघि नेपालका कुनै पनि सुन्दरीहरु प्रेडिक्टरहरुको नजरमा परेका थिएनन् ।

यही कारण पनि यतिबेला श्रृङखलाको चर्चा थप चुलिएको छ । यसपटक श्रृंखलालाई कडा प्रतिस्पर्धीको रुपमा उभाइएको छ ।

त्यतीमात्र होईन उनी भोटिङमा पनि सबैभन्दा अगाडी रहेकीछिन् ।

श्रृंखला माइ भोटिङ गर्न का लागि निम्न बिधी अपनाउन सकिन्छ –

१)मोब्स्टर (MOBSTAR) नामक एप डाउनलोड गर्ने

२)कुनै पनि समाजिक सन्जाल एकाउन्ट बाट लग इन गर्ने

३)अङ्रेजिमा श्रृंखला खतिवडा ( SHRINKHALA KHATIWADA) सर्च गर्ने

४) त्यहाँ फलो बटन हुन्छ त्यो थिच्ने

५) देब्रे देखी दाहिने सम्म दबाउने

६) सही किसिम को कमेन्ट गर्ने ( कमेन्ट पनि भोटमा गणना हुन्छ )

७) जती सक्दो सेयर गर्ने

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...