उत्तरपुस्तिका हराएकाहरुको पुनः परिक्षा



हाम्रो इकोनोमि

काठमाडौँ । गत पुस महिनामा परिक्षा दिएका १९५ परिक्षार्थीको उत्तरपुस्तिका हराएकोमा पुनः परिक्षा हुने भएको छ । त्रिवि परीक्षा बोर्डले उत्तरपुस्तिका हराएका विद्यार्थीले ३१ असारमा पुनः परीक्षा दिनुपर्ने समय तोकेको हो ।

आंगिक क्याम्पस पब्लिक युथका एमबिएस प्रथम वर्षका विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो । विद्यार्थीहरूले पुनः परीक्षा नदिने अडान राखे पनि अर्को विकल्प नभएका कारण पुनः परीक्षा हुने भएको पब्लिक युथ क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम थापाले जनाएस्का छन् ।

उस्तरपुस्तिका नभेटिएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनुपस्थित भनेर अरू विद्यार्थीको नतिजा सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...