किन लगाइयो १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



हाम्रो इकोनोमि

काठमाण्डौं । लाइसेन्स परीक्षामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अञ्चल यातायात कार्यालय नेपालगन्जका १६ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कार्यालय प्रमुख उपसचिव पवन सुवेदीसहित अधिकृतहरू सीताराम खनाल, डेकराज पोखरेल, विष्णु साहनी र ध्रुव देवकोटाविरुद्ध मुद्दा दायर गरेको हो । मेकानिकल इन्जिनियर अर्जुन चौधरी, इन्स्पेक्टर विमलकुमार उपाध्याय, सई दीपेन्द्रबहादुर सिंह, नासुहरू ललितबहादुर वली, केशव डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय, अरुण गौतम, डिलाराम खरेल, ओमबहादुर बस्नेत र गणेशमान आचार्यविरुद्ध पनि मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...