त्रिवेणी नगरपालिकामा काँग्रेस विजयी



हाम्रो इकोनोमि

बाजुरा । त्रिवेणी नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । नगरपालिकामा नेपाली काँग्रेसको समूह विजयी भएको छ । त्रिवेणी नगरपालिकामा नेपाली काँग्रेसका रामसिं रावलले ३३६५ मत ल्याएर विजयी हुनुभएको छ ।

रावलका प्रतिद्धन्द्धी नेकपा एमालेका जङ्गबहादुर बुढाले २१९४ मत ल्याउनु भयो ।

यसैगरी काँग्रेसका उपप्रमुख दलित महिला राधिका सुनारले ३३९२ मत ल्याएर विजयी हुनुभएको छ । भने सुनारका प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वती थापाले २०७० मत पाउनुभएको छ ।

त्रिवेणी नगरपालिकाका– ८ वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ । भने एक वडामा नेकपा (माओवादी केन्द्र)ले जितेको निर्वाचन अधिकृत वासुदेव खनालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...