म्यादी प्रहरी नदीमा बेपत्ता



हाम्रो इकोनोमि

धनकुटा। धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोरमा बगेर आज बेपत्ता भएका छन् ।

दिउँसो गर्मी भएकाले तमोर नदीमा नुहाउन गएका म्यादी प्रहरी सचिन लिम्बू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । धनकुटाको मौनाबुधक घर भएका लिम्बू खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको त्रिवेणी प्रहरी चौकीअन्तर्गतका मतदानस्थलको सुरक्षाका लागि खटिएका थिए । बेपत्ता भएका लिम्बूको खोजी भइरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...