भद्रपुरमा एमाले अगाडी,कृष्ण सिटौलालाइ तनाब



हाम्रो इकोनोमि

झापाको भद्रपुर नगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार ८०० सय मत गणना गर्दा मेयरमा नेकपा एकालेका जीवनकुमार श्रेष्ठ २४१, नेपाली काँग्रेसका गणेश पोखरेल १३५, माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले १६५ र राप्रपाका नवराज पनेरु ९७ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी चन्द्रमाया श्रेष्ठ २७९, नेपाली काँग्रेसकी तारादेवी भूर्तेलको १४२, माओवादी केन्द्रकी कुमारी स्वर्णीका सिंहको १३६ र राप्रपाकी राधा कार्की ८९ मत प्राप्त गरेकी छिन् । कांग्रेस जिताउन महिना दिन पहिले देखि झापा बसेका कृष्ण सिटौला यतिबेला तनाबमा छन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...