खाँदबारीमा एमालेको अग्रता



हाम्रो इकोनोमि

संखुवासभा । संखुवासभाको  खाँदबारी नगरपालिकामा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । मेयरमा एमाले उम्मेदवार मुरारी खतिवडाले ३८० मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार महेश थपलियाले ३४६ र माओवादी केन्द्रका वीरबहादुर लिम्बुले २६ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेकी डेगेश्वरीले श्रेष्ठले ३८२, कांग्रेसकी निर्मला बस्नेतले ३५४ र माओवादीकी सुशीला घिमिरले २७ प्राप्त गरेकी छिन् । खाँदबारीमा गएराती साढे ११ बजेबाट मतगणना सुरु भएको थियो ।

यहाँ कूल मतादाता १८ हजार एक सय ७९ मतदाता रहेकोमा १२ हजार पाँच सय चार मत खसेको छ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...