रुपन्देहीमा चुनाब सर्यो, १६ गते हुने



हाम्रो इकोनोमि

रूपन्देही। रुपन्देहीको कोटिहिमाई गाउँपालिका १ सिपुवाको निर्वाचन सरेको छ। आज मतदान हुने तयारी थियो तर निर्वाचन १६ गतेका लागि सारिएको छ।

सर्वदलीय बैठकको निर्णय पश्चात मतदान सारीएको हो।

असार ११ गते रुपन्देहीको कोटिहिमाई गाँउपालिका १ सिपुवाबाट नेकपा माओवादी केन्द्रका सदस्य पदका उमेद्ववारको मृत्यु भएपछि सर्वदलीय बैठकले चुनाव सार्ने निर्णय लिएको हो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...