शुक्रबार देखी हराएका सौगात अझै बेपत्ता



हाम्रो इकोनोमि

काठमाडौँ /  हाडीगाउँ बाट असार ९ गते शुक्रबार देखी हराएका सौगात श्रेष्ठ अझै सम्म फेला पर्न नसके पछी परिवार चिन्तामा परेका छन । कक्षा ९ मा अध्ययन गर्दै गरेका १३ बर्षीय श्रेष्ठकी आमा सुनिताले हराएको छोरा खोजी गरिदिन प्रहरीलाई गुहारे पनि हाल सम्म फेला नपरे पछि थप अन्यौल परेको छ।

तस्बिरमा देखिएका उनलाई फेला पार्नुहुने महानुभाबले नजिकको प्रहरी कार्यालय या त श्रेष्ठका छिमेकी प्रकाश रायमाझीको ९८१८२८३१९८ नम्बरमा सम्पर्क गरिदिन हुन् अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...