सुन्दरता र प्रतिभाकी धनी स्वेच्छा



हाम्रो इकोनोमि

काठमाण्डौं ।  सिन्धुलीको भिमानमा जन्मिएकी स्वेच्छा सालु अभिनय क्षेत्रमा जमेर लागिपरेकी छिन् । बच्चाबेला देखि नै अभिनय र नृत्य गर्न मन पराउने सालु अहिले मास्टर्स पढ्दै छिन् । उनले तिन वटा चलचित्रमा अभिनय गरिसकेकि छिन् । स्काउटमा अभिनय गरेकि छिन् भने नरसिंहा र मैथिली चलचित्रमा आईटम डान्स गरेकी छिन् ।

सालुले चलचित्रमा मात्र नभएर मिलन लामाको असारे गित ‘छुपुमा छुपु खेतमा रोपौ धानको बिउ छदै’ भन्ने म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

उनी अभिनय मात्र गर्दिनन् समाजसेवी पनि हुन् । श्री नेपाल नामक संस्थामा आवद्ध भएर सिन्धुली जिल्लाको संयोजक भएर काम गरिरहेकी छिन् । घरपरिवारको पुरा सपोर्ट रहेको बताउने सालु अभिनय र सामाजसेवी दुबै क्षेत्रलाई एकैसाथ अगाडी बढाउने सोच रहेको बताउछिन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...