सुन्दर सारिकाको अझै सुन्दर कला



हाम्रो इकोनोमि

काठमाडौँ / कला र अभिनयको क्षेत्रमा हरेश नखाई निरन्तर लागिपरेकी सारिका सुनार दमदार मोडेलको अघिल्लै सुचिमा छिन। सानै देखि गाना बजानामा रुचि भएकी उनको तीक्ष्ण अभिनयले धेरै लाई लोभ्याएको पनि छ। गोर्खाको ताकुकोटमा अर्जुन सुनार र ज्ञानु सुनारकी छोरीका रुपमा जन्मिएकी उनलाई कला क्षेत्रमा लाग्न परिवारको पुरै साथ छ। अझ बुबा आमाले त उनलाई हौसला दिइरहनुहुन्छ। तीन बर्ष यता बाट निरन्तर यहि क्षेत्रमा जमेर लागेकी उनले जहाँ छ जीवन तेहि नै हेर बोलको गीतमा अभिनय गरेकी हुन् ।

हाल दुबईमा रहेकी हुने आधा दर्जन म्युजिक भिडियोमा आफ्नो अभिनय पस्कने तयारीमा जुटेकी छिन । कर्ममा बिश्वाश गर्ने मेहनती सारिकको कला तारिफ योग्य छ। नया भएपनि उनमा निख्खरता छ जसले उनलाई सफलता तर्फ उचाल्दै छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...