जून भन्दा चम्किलो ज्योती छर्दै ताराबिर



हाम्रो इकोनोमि

 काठमाडौं / गायकमात्र भन्यो भने अन्याय हुन्छ,उनी मौका परे नायक पनि बन्छन खारिएका संगीतकार पनि हुन्। नेपाली गीत संगीतको थसलमा परिचित नाम हो ताराबीर पाण्डे,नाम जस्तै बीर र तारा जस्तै चम्किला छन् । हो यिनै चम्किला झापालीले २ दर्जनको हाराहारी गीतमा आवाज भरि सकेका छन् ।
सुरा पाण्डे नेपाली विधाका अनेक गीत गाउँने क्षमता राख्छन् । उनलाई नेपाली गीत संगीतको क्षेत्रमा चिनाउनको लागि उनका ख्याती प्राप्त गीत हरुको ठुलो भूमिका छ।

उनि पछिल्ला दिनमा भाग्य लिएर आएका छन्।उनले ल्याएको भाग्य सुन्न लायक छ । सुमन भट्टराईको शब्दलाइ सुरिलो स्वरमा बाधेका ताराबिर राजधानीमा संगीत कर्ममा स्थापीत भैसकेका छन् ।

उनि पछिल्ला दिनमा भाग्य लिएर आएका छन्।उनले ल्याएको भाग्य सुन्न लायक छ । सुमन भट्टराईको शब्दलाइ सुरिलो स्वरमा बाधेका ताराबिर राजधानीमा संगीत कर्ममा स्थापीत भैसकेका छन् । ओइ काली ओइ काली,मर्ने मेरो आफ्नै रहर लगायतका एल्बमका धनी पाण्डे लगनशील गायकको सुचिमा दरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...