खाडी मुलुक र मलेसियामा बर्षमा ९५७ नेपाली कामदारको मृत्यु



हाम्रो इकोनोमि

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा बर्ष दिनको अवधिमा खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको छ ।

खाडी तथा मलिसियास्थित नेपाली दुताबासका अनुसार सन् २०१७ मा हृदयघात, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपालीको ज्यान गएको हो ।

मृत्यु हुनेमा ३२ जना महिला छन् । दुताबासका अनुसार यस अवधीमा सबैभन्दा बढी मलेसियामा ३ सय ५४ जनाको मृत्यु भएको छ ।

साउदी अरबमा २ सय ८३, कतारमा १ सय ६९ संयुक्त अरब इमिरेट्समा २१, ओमनमा ७, बहराइनमा ६ तथा साइप्रस र सिरियामा एक÷एक नेपाली कामदारको मृत्यु भएको छ ।

आत्महत्या र सडक दुर्घटनाबाहेक स्वास्थ्यमैत्री जीनशैली नहुँदा र नियमित स्वास्थ्य परीक्षण सुविधा नपाउँदा हृदयघातका कारण ज्यान जानेको संख्या बढी छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...