इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा मारिए धादिङका शरणकुमार



हाम्रो इकोनोमि

इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा परि मृत्यु भएका नेपाली नागरिकको सनाखत भएको छ।

मृत्यु हुनेमा धादिङ सेम्जोङका ३४ वर्षीय शरण कुमार तामाङ रहेको पुष्टि भएको छ। इन्डोनेसिया हेर्ने मलेसियास्थित नेपाली दुतावासले प्रहरीसँगको झडपमा उनी मारिएको बताएको छ ।

उनको पासपोर्ट नम्बर ‘०८२३६००’ रहेको छ ।

उनी लागु औषध कारोबारी भएको इन्डोनेसियन प्रहरीले जनाएको छ । तामाङ जाकार्ताको अल्पाइन होटलमा लुकेर बेला उनी पक्राउ परेका थिए। लागु औषध किन्न ग्राहक भनेर गएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...