सेञ्चुरी बैंकको ५१ लाख ६३ हजार कित्ता सेयर सूचीकृत



हाम्रो इकोनोमि

सेञ्चुरी बैंकको ५१ लाख ६३ हजार ९४२ दशमलव ५० कित्ता सेयर विहीबार नेप्सेमा सूचीकृत भएको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सतर्फको सेयर सेयर स्वाप रेसियो अनुपातमा कायम गरि आफ्नो नाममा सूचीकृत गराएको हो ।

सेञ्चुरी बैंकले गत मंसिर २४ गतेदेखि दुबै संस्थालाई एक्यायर गरि एकीकृत कारोबार सुरु गरेको थियो । बैंकले सेतीलाई १००ः७० र अल्पाइनलाई १००ः९३ अनुपातको सेयर स्वाप रेसियोमा प्राप्ती गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...