सकियो प्रमुख चार दल र राजपाबीचको बैठक



हाम्रो इकोनोमि

काठमाडौं ।  प्रमुख चार दल र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुको बैठक सकिएको छ।

असन्तुष्ट राजपालाई फकाएर सहमतिमा ल्याउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बसेको सत्तारुढ तीन दल र प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरुले राजपाका नेतासँग सिंहदरबारमा अपरान्ह साढे ४ बजेदेखि सुरु गरेको बैठक भर्खरै सकिएको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु रहेका छन् भने स‌ंघीय गठबन्धन र राजपाका तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारीलगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...