ओली भेट्न किन रातारात पुगे प्रचण्ड सुमार्गीको घरमा



हाम्रो इकोनोमि

काठमाडौं ।हिजो राती नौ बजिसकेको थियो एकाएक लाजिम्पाट निवाश बाट बहिरिएका माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड सोझै आफ्ना ब्यापारिक साझेदार अजयराज सुमार्गीको घर पुगे। त्यहाँ उनलाई कुरेर बसेका थिए एमाले अध्यक्ष केपी शर्मा ओली। सार्वजनिकरुपमा एक अर्काका कटु आलोचकका रुपमा चिनिएका दुबैले १ घण्टा लामो गोप्य मन्त्रणा गरे ।

दुई नेताबीच भएको ‘वान टु वान’ भेटघाटमा निर्वाचन सार्ने बिषयमा कुरा भएको र आज चार बजे हुने राजपाको निर्णायक बार्तामा चुनाब सर्ने बचन राजपालाई दिनु पर्ने र त्यसका लागी एमाले तयार रहेको बचन दिनु पर्ने बिषयमा दाहालले कुरा राखेको श्रोतको भनाइ छ । ओलीले चुनाब सार्न नसकिने तथ्य प्रस्तुत गरे पनि स्थाई समितीको बैठकमा कुरा गर्ने बचन ओलीले दिए पछी दुइ नेताहरु बीच अन्य बिषयमा कुराकानी भएको श्रोतको भनाइ छ। सोही बिषयलाई लिएर एमाले स्थायी समितीको बैठक बसिरहेको छ। राजपाले भने बमोजिम चुनाब सार्न अन्य दलहरु तयार देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...