समाचार

म पुरानो डाइभर हुँ नि : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली धान रोपाईंमा सहभागी हुुनुभएको छ । असार १५ को अवसरमा एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाई महोत्सवमा सहभागी भई अध्यक्ष ओलीले मेसिनबाट धान रोप्नुभएको हो