भिडियो

माग्ने बुढाको कमेडी हब भोलिदेखि प्रशारणमा आउँदै

    हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा रहने हाँस्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ जेठ ११ गते बुधबारदेखि हरेक हप्ता प्रशारण हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विषयमा औपचारिक जानकारी गराइएको हो । युवा हास्यव्यङ्ग्य कलाकार