कुराकानी

बूढानीलकण्ठका जनता हाम्रो पक्षमा छन् : मिठाराम अधिकारी

    बूढानीलकण्ठ नगरपालिकाका जनताले तपाईंलाई आफ्नो प्रतिनिधिको रुपमा निर्वाचित गनुपर्ने कारणहरु के–के देख्नुहुन्छ ? जनताको मुक्तिका लागि राजनीति गर्नुपर्छ भनेर २०३६ सालदेखि सक्रिय भएँ । राजनीतिको मुख्य उद्देश्य भनेको समाज परिवर्तन गर्नु हो । त्यसका लागि काम गरेर देखाउनुपर्छ