मनोरञ्जन क्षेत्रले प्रदान गरेको रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड दिइएको छ । माइती नेपालद्वारा सोमवार राजधानीमा आयोजित मानव बेचविखन तथा लैङ्गिक हिंसा, नियन्त्रणमा सञ्चार माध्यमसँग सहकार्य विषयक कार्यक्रममा सहभागी वक्ताहरूले उक्त कुरामा जोड दिनुभएको छ । रेष्टुरेण्ट, डान्सबार, स्पा,
बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको बिहेको मिति निश्चित भएको छ । अर्को बर्षको मे महिनाको १९ तारिखका दिन उहाँहरूको