अर्थ

क्यान इन्फोटेक चौथो दिनः युवा-पुस्तामा इन्फोटेकको आकर्षण, विदाको कारण अत्यधिक भिड

    आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य दिनको तुलनमा अत्यधिक भिड रहेको छ । वुधवार देखि शुरु भएको क्यान इन्फोटेकको २७ औं संस्करणमा शनिवार सार्वजनिक विदा रहेका कारण र मौसम