अर्थ

दक्षिण एसियाकै महँगो नेपालको पेट्रोलियम पदार्थ

    सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएसँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महँगो भएको छ । नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ९९ रुपैयाँ (१.५९ डलर) र डिजेल प्रतिलिटर एक सय ९२ रुपैयाँ (१.५३ डलर)