अर्थ

लक्ष्यभन्दा कम राजश्व संकलन, निर्यातभन्दा ४० गुणा बढी आयात

    अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयले आर्थिकवर्ष २०७८/०७९ मा राजश्व लक्ष्य भेटाउन सकेको छैन । भन्सार विभागले उक्त आवमा कार्यालयलाई एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व