नेप्सेमा ५७ अंकको उछाल, कारोबार साढे २ अर्ब



 

 

पछिल्लो निरन्तर घटेको शेयर बजारमा साताको पहिलो दिन आइतबार उछाल आएको छ । आजको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५७.६५ अंकले बढ्दै २०८६.४२ बिन्दुमा उक्लेको छ ।

त्यस्तै, आइतबार करिब सबै समूहहरुले कमाएका छन् । कारोबार रकम पनि वृद्धि भएको छ । विभिन्न कम्पनीका ६२ लाख २७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका रघुवीर महासेठ विजयी

  धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका

गाउँ-गाउँमा नवनिर्वाचित सांसद : मतदातालाई धन्यवाद दिँदै खुसी साट्दै

    प्युठानमा नवनिर्वाचित जनप्रतिनिधिहरु मतदातालाई धन्यवाद दिन घरदैलोमा पुग्न थालेका छन्। यही

चुनाव हारेका देउवाका मन्त्रीहरु अझै सिंहदरवारतिर घाम ताप्दै

    सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा पराजित भएका छन् तर राजीनामा दिएका

समानुपातितर्फ एमालेले २५ लाख मत कटायो, माओवादी चौथो नम्बरमा (सूचीसहित)

    प्रत्यक्षतर्फको मतगणना करिब सकिन लाग्दा समानुपातितर्फको गणना जारी छ । आइतबार