रवीन्द्र मिश्रले अध्यक्षबाट दिए राजीनामा हाम्रो इकोनोमि विवेशील साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन् । पार्टीले स्थानीय चुनावमा व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् । मिश्रले एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यका रुपमा रहने बताएका छन् । प्रतिक्रिया दिनुहोस एमाले अध्यक्ष ओलीको शरणमा वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष म पुरानो डाइभर हुँ नि : अध्यक्ष ओली नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली धान रोपाईंमा सहभागी हुुनुभएको प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्सबीच सम्झौता प्रभु बैंक लि. र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. का विच विवादित मन्त्री विमलाले दिइन् राजीनामा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्