सातामा दुई दिन विदा दिने सरकारको निर्णय हाम्रो इकोनोमि सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ । कार्यालय समय भने बढाएर बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म तोकिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । प्रतिक्रिया दिनुहोस एमाले अध्यक्ष ओलीको शरणमा वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष म पुरानो डाइभर हुँ नि : अध्यक्ष ओली नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली धान रोपाईंमा सहभागी हुुनुभएको प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्सबीच सम्झौता प्रभु बैंक लि. र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. का विच विवादित मन्त्री विमलाले दिइन् राजीनामा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्