मधेशमा भ्रमको खेती गर्नेको यसरी नालीबेली खोले माधब नेपालले



नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मधेशी जनताले संविधान संशोधनभन्दा पनि मधेश क्षेत्रको विकासका लागि आहुति दिएको बताउनुभएको छ ।
नेता नेपाल बर्दिवासमा पत्रकारसँग कुरा गर्दै सीमांकनको माग आम मधेशी जनताको नभई सीमित मधेशी नेताको मात्र रहेको विचार व्यक्त गर्नुभयो । केही दलले सीधासाधा मधेशी जनतासमक्ष संविधान संशोधनको कुरा उठाएर भ्रमको खेती गरिरहेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने

कांग्रेस सांसदले गरे प्रदेशसभा तोडफोड

  प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता