क्षेत्रपाटीबाट ८८ केजी सुन समातियो,को समातिए?



राजधानीको क्षेत्रपाटीबाट ८८ केसी सुनसहित एक जना पक्राउ परेका छन्।केही बेर अघि मात्र प्रहरीले कब्जा गरेको हो।

प्रहरी टोलीले ठूलो परिमाणको सुन सहित मनोज अधिकारी नाम गरेका ती व्यक्तिलाई पक्राउ गरेको हो।उनले गाडीमा लुकाइछिपाइ ल्याएको अवस्थामा सुन बरामद गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनीले जानकारी दिए। सुनका असली मालिक को हुन् र कहाँबाट भित्रियो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने

कांग्रेस सांसदले गरे प्रदेशसभा तोडफोड

  प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता