प्रचण्डले कारबाहीको डण्डा बर्साए पछी माओबादीका सांसदले दिए राजिनामा



नेकपा (माओवादी) केन्द्रका सांसद योगेन्द्र घिसिङले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको बताएका हुन् ।
माओवादी केन्द्रका तर्फबाट ललितपुरबाट सांसद बनेका उनलाई यसअघि जिल्ला पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही सिफारिस गरेको थियो । जिल्ला पार्टीले कारबाही गरेको केही समयपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।
पार्टीले आन्तरिक लोकतन्त्रमाथि धोका दिएको तथा पार्टीले विचार र कार्यनीतिमा उन्नती गर्न नसकेकाले राजीनामा दिएको बताएका छन् । उनले अब राजनीति र समाजसेवासँगै नयाँ खोज अनुसन्धान विधिको निर्माणमा लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने

कांग्रेस सांसदले गरे प्रदेशसभा तोडफोड

  प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता