मुग्लिन-नारायणघाट सडक त्रिशुलीमा मिसियो,सयौ गाडी फसे,यातायात पूर्णरुपमा ठप्प



अबिरल परेको वर्षापछि नारायणगढ-मुग्लिन सडकखण्ड भासिएको छ । सडक भासिएपछि यातायात पूर्णरुपमा ठप्प भएको छ । धादिडको इच्छाकामना गाउँपालिका ६ मा पर्ने चोरखोला नजिकै चारकिलो भन्ने स्थानमा सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बर्षापछि ५० मिटर बाटो भासिएर त्रिशुली नदिमा खसेको छ । ९ मिटर चौडाइ रहेको सडककको ४ मिटर भाग नदिमा खसेको ट्राफिकले जनाएको छ । सडक नै भासिएपछि तत्काल यातायात सञ्चालन हुने सम्भावना छैन । सडक भासिएपछि सयौ सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने