कक्षा १२ को रिजल्ट आज आउदै, यसरी हेर्न सकिन्छ नतिजा



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा अाज (बिहीबार) साँझ ५ बजे सार्वजनिक गर्ने भएको छ । गत बैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा बोर्डले र्सावजनिक गर्न लागेको हो । बिहीबार मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा प्रकाशित गरिन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान समूहको नतिजा भने यस अघि नै प्रकाशन गरिसकेको छ ।

नतिजालाई एसएमएस बाटै मोबाइलमा समेत हेर्न सकिने छ । त्यसको लागी आकाश एसएमएस (Aakash SMS) को एसएमएस सेवा मार्फत मोबाइलमा एनइबी (एक स्पेस) सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएमएस पठाउँन सकिने छ ।

उदाहरण : “NEB 1234567” and SMS to 31003
यसरी NEB सिम्बोल नंम्बर लेखेर 31003 मा SMS पठाई सकेपछि तुरुन्तै तपाईंको नतिजा सहितको एसएमएस तपाईंकै मोबाइलमा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस
मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने

कांग्रेस सांसदले गरे प्रदेशसभा तोडफोड

  प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता