क्रसर उद्योगको बदमासी, ७ लाख तिरेर गरिबको हत्यामा उन्मुक्ति (भिडिओसहित)



काठमाडौँ । सिन्धुपाल्चोकमा दर्ता भएको क्रसर उद्योगले काभ्रेपट्टि इन्द्रावती नदी उत्खनन् गर्दा गाउँको सिंगो बस्ती पानीविहीन भएको छ । त्यतिमात्र होइन, नदीको बहाव परिवर्तन नगर र बस्तीलाई पानी फर्काइदेऊ भन्न स्थानीय जाँदा क्रसरले खनेको खाल्डोमा पुरिएर स्थानीय हरिप्रसाद पराजुलीको मृत्यु भएको ।

अनि, २८ घण्टासम्म स्थानीयले आन्दोलन गर्दा प्रशासन र क्रसर उद्योगी घटनास्थल जान मानेनन् । प्रशासनमा सहमति भयो, ७ लाख रुपैयाँ तिरेर क्रसर उद्योगले उन्मुक्ति पाएको छ ।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

पदम लाेहारकाे प्रस्तुती “राजकुमार” बाेलकाे गीत सार्वजनिक

    पदम लोहारको प्रस्तुतीमा राजकुमार बोलको गीत सार्वजनिक भएको छ । पदमकै

माग्ने बुढाको कमेडी हब भोलिदेखि प्रशारणमा आउँदै

    हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा रहने हाँस्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी

आयो एमालेको अर्काे चर्चित चुनावी गीत (भिडिओसहित)

    पाँच वर्षअघिको स्थानीय चुनावमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बहुचर्चित