भूमाफियाको कब्जामा क्याबिनेट,यसरी गरियो सचिबको सरुवा



आज बुधवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कृष्णराज देवकोटालाई भूमिसुधारबाट आपूर्ति,शभ्भु कोइरालालाई भूमिसुधार, कृष्णराज बिसीलाई खानेपानी तथा सरसफाई,महेश्वर न्यौपानेलाई पर्यटन सचिवमा सरुवा गरेको छ । सचिब देबकोटा भूमाफियाको दबाब पछी सरुवा भएका हुन् र भूमिसुधारमा शम्भु कोइरालालाई उनीहरुकै योजना बमोजिम सरुवा गरिएको श्रोतको भनाइ छ ।

झापामा रहेको सयौ बिगाहा जग्गा भूमाफियाले कब्जा गर्न खोजेका थिए। जसमा सचिब देवकोटा तगारो बनेपछी उनलाई सरुवा गरिएको हो। जुन जग्गाको मूल्य मात्र अर्बौ पर्न आउछ । त्यहि जग्गा कब्जा गर्न सचिब कोइराला लाई त्यहाँ लगिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने

कांग्रेस सांसदले गरे प्रदेशसभा तोडफोड

  प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता