नयाँ स्थानमा विद्युत् उत्पादन सम्भाव्यता अध्ययन गरिने



ऊर्जामन्त्री महेन्द्र शाहीले ६ नं प्रदेश विद्युत्को भन्डार भएको बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय आज उद्घाटन गर्दै ऊर्जामन्त्री शाहीले ऊर्जाको विकास गर्न कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखिएको तथा ६ नं प्रदेशका नयाँ स्थानमा विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

मन्त्री शाहीसहित मन्त्रालयका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली कर्णाली र भेरी करिडोरको भम्रणमा छ । आज जाजरकोटमा ३३ केभी विद्युत् प्रसारण लाइनको औपचारिक उद्घाटन जाजरकोट सदरमुकाम हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस
दक्षिण एसियाकै महँगो नेपालको पेट्रोलियम पदार्थ

    सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएसँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य

ठुला-ठुला जलविद्युत आयोजना भारतीय कम्पनीलाई बेच्दै देउवा

    नेपालले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी

इन्धनको मूल्य वृद्धिले जोर-बिजोर लगाउने तयारी

    नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ