नेपाल सरकारले पेले पछी अस्थायी शिक्षकले किन गुहार मागे पूर्वराजा ज्ञानेन्द्रलाइ?



अस्थायी शिक्षकहरूले पूर्व राजा ज्ञानेन्द्र शाह बिन्ति बिसाएर गुहार मागेका छन । उनीहरुले स्थायी हुन माग राख्दै पूर्वराजालाई बिन्तीपत्र बुझाएका हुन् ।
तत्कालिन राजा ज्ञानेन्द्रको पालामा सम्पूर्ण अस्थायी शिक्षकहरुलाई स्थायीको अवसर दिने भनिएपनि हाल सम्म आफूहरु अस्थायी नै रहेको बन्दै बिन्तीपत्र बुझाएको अस्थायी शिक्षकहरूले पहल गरिदिन समेत आग्रह गरेका छन ।

बिन्तीपत्रमा भनिएको छ,‘राजाको पालमा सबै अस्थायी शिक्षकलाई स्थायीको अवसर दिने भनिएपनि वर्तमान समयको लोकतान्त्रिक सरकारले हामी डिग्री भएका शिक्षलाई नै स्थायी शिक्षक विज्ञापन २०७३ मा उम्मेदवार बन्न नदिएको तथा सर्वोच्च न्यायलयमा जाँदा समेत हाम्रो पक्षमा आदेश नदिएकाले हाम्रो योग्यता, अनुभवलाई कदर गर्दै रोजगारीको संरक्षण गरिदिनका लागि सरकारसँग बिन्ती पत्र जाहेर गरेका छौ ।’

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने