प्रचण्डलाई पछार्ने र झलनाथलाई इलाम लखेट्ने पनि मन्त्री हुदै



आज चार बजे विस्तार हुने मन्त्रिपरिषदमा प्रचण्ड र झलनाथ खनाललाइ पराजित गर्ने दुइ पात्र समेत सहभागी हुदैछन्। काठमाडौँ १० बाट प्रचण्डलाइ पछार्ने राजन केसी क्याबिनेट मन्त्रि बन्ने भएका छन । त्यस्तै सर्लाही १ बाट झलनाथ खनाललाइ हराउने माओबादीका शम्भु श्रेष्ठ आजै राज्य मन्त्री बन्दै छन्। सर्लाही बाट हरेका खनालले इलाम बाट जितेका थिए भने केसी संग हरेका प्रचण्डले सिरहा ५ बाट जितेका थिए। प्रचण्ड र खनाल दुवै पूर्व प्रधानमन्त्री हुन्। त्यस्तै प्रधानमन्त्री देउवाले भाई टिका लगाईदिने अम्बिका बस्नेत लाइ पनि मन्त्री बनाऊदैछन।

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने