प्रधानमन्त्रीमा देउवाको उम्मेदवारी हाम्रो इकोनोमि काठमाडौँ । नयाँ प्रधामन्त्रीको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड प्रस्तावक छन् भने कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहेका छन् । प्रतिक्रिया दिनुहोस एमालेले दुईतिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिनेछु : खगराज अधिकारी नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरुएक्लै लडदा आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लबनेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै अधिकारीले यस्तो घोषणा गर्नुभएको हो ‘एक्लाएक्लै लडे कांग्रेसले एक सिटपनिजित्दैन् अब कांग्रेस एक्लै लड्न नसक्ने भयो कांग्रेस एक्लै लड्न आओस, हामी दुई तिहाई भन्दा बढि सिटमा जित्छौं । यदि हामीलेदुई तिहाई भन्दा बढि सिट जितेनौं भने म राजनीति छोडिदिन्छु,’ अधिकारीले भन्नुभयो । नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘माक्र्सवाद–लेनिनवादमाविश्वास गर्छ । अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो ।’ अधिकारीले कांग्रेसले एसपिपी अर्को ढंगले अघि बढाउन खोजेको रअहिलेको सरकारको कारण देश जटिल अवस्थामा पुगेको तथ्य पनि राख्नुभयो । मेरा कार्यक्रता पद र पैसाका लागि पछिलागे : माधव नेपाल नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो गठबन्धनमा कसको दावी कति ? माधव नेपाल रित्तै सत्तारुढ गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई आगामी निर्वाचनको सिट बाँडफाँडमा महान्यायाधिवक्ता खातीलाई निलम्बन गर्नुपर्छ : महेश बस्नेत नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई निलम्बनको माग